Tuesday, 26 Oct
01:00:00

मुन्द्रेको कमेडी क्लबमा आजको अतिथी केकी अधिकारी

2018/11/19   gufgaf

गफगाफ -   जीतु नेपाल मुन्द्रेले सुरु गरेको मुन्द्रेको कमडी क्लबलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । उक्त कार्यक्रम तिहारकै छेको मा अर्थात कार्तिक १९ गते बाट सुरु भएको थियो ।  पहिलो एपिसोड बाट नै दर्शकले मलाई धेरै हौसला प्रधान गरिदिनु भयो । त्यो हौसलाले मलाई अझ धेरै उर्जा मिलेको छ । सुधार गर्नु पर्ने टिप्पर्णी  पनि आइरहेका छन् । सुझवहरुलाई मध्यनजर गर्दै अघि बढ्ने छु जीतु नेपाल मुन्द्रेले भने । 

१९ गते बाट सुरु भएको मुन्र्देको कमेडि क्लवको अध्यक्षका रुपमा दिपाश्री निरौलालाई प्रस्तुत गरिएको छ । पहिलो एपिसोडमा दिपकराज गीरीलाई अतिथीका रुपमा बोलाइएको थियो । दोश्रो एपिसोडमा भने कलाकार करिष्मा मानन्धर र केदार घिमिरेलाई अतिथी बनाइएको थियो । आज तोश्रो एपिसोडमा भने नायिका केकी अधिकारीलाई अतिथीका रुपमा प्रस्तुत गर्ने तयारी भएको जीतुले जानकारी दिए । कार्यक्रमका विच चिचमा राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईको कमेडि प्रस्तुतीका कारण कार्यक्रम निकै रोचक बन्ने गरेको छ । 

पहिलो एपिसोडमा धेरै कमि कमजोरीहरु भएका थिए । ति कमी कमजोरीहरुलाई दोस्रो एपिसोडमा सुधार गरेको थिएँ, तेश्रो एपिसोडलाई अझ विशेष बनाउने प्रयास गर्दै छु,जीतुको भनाई थियो ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस