Tuesday, 26 Oct
01:00:00

दाहिने खुट्टा फ्याक्चर भएपछि हस्पिटल भर्ना भए विपिन कार्की

2018/11/20   gufgaf

गफगाफ -   अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । केहि दिन अघि देखि शुरु भएको सिनेमा जात्रै जात्राको छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यहि सिनेमाको छायाकंनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।  

बाईकमा गईरहेको समयमा पछाडिबाट अर्को बाईकले ठक्कर दिएपछि यो दुर्घटना भएको विशेष स्रोतले जनाएको  छ । दुर्घटनामा परेका उनको दाहिने खुट्टा फ्याक्चर भएको छ । अहिले उनको बल्खुस्थित वयोधा हस्पिटलमा भर्ना गरेर उपचार भईरहेको छ ।  


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस