Tuesday, 26 Oct
01:00:00

एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक [भिडियोसहित]

2018/11/20   gufgaf

गफगाफ -   एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ । ‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ । 

प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ । 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस