रेडियो अडियो

तेल लगाएर चिप्लेटि खेल्ने गरेको छु.....

2018/11/20   Rabindra

कुनै एक ठाउँमा तिन जाना हावा केटाहरु (केदार,श्याम र शिब)नचाहीँदो गफ गरेर

बसिरहेका थिए ।त्यतीकैमा केदार ले फुर्ती लगाउँदै भन्यो....


केदारःहेर केटाहरु मेरो बुबाको त यती लामो कपाल छ कि...म त त्यसैमा झुण्डीएर स्कुल जाने गरेको छु.....


श्यामः(केदारले त्यती भन्ने बित्तीकै)तेरो बुबाको त के कपाल....मेरो बुबाको त झन यती

लामो कपाल छ कि....दशैँमा त्यही बुबाको कपाल काटेर..त्यसैलाई बाटेर पिङ् खेल्ने गरेको छ.......


(त्यसपछि शिब पनी के कम...उस्ले पनी फुर्ती लगाउँदै भनेछ....)


शिबःहेर केटाहरु तिमीहरुको बुबाको त के कपाल...मेरो बुबाको त झन कपालै छैन....तेल लगाएर चिप्लेटि खेल्ने गरेको छु.....


(केदार र श्याम ट्वाँ...........)


..........हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस