Tuesday, 26 Oct
01:00:00

त्यो तिम्रो कोट,घडि,ज्याकेट,जुत्ता....चैँ किन नकराको त......???

2018/11/20   Rabindra


एकदिनको कुरा हो..फर्सि र गान्टे मुला बाटोमा गफ गर्दै हिँडिरहेका थिए..।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनीन्....


फर्सिःगान्टे मुला सुनन्.....


गान्टे मुलाःभनन फर्सि...के कुरा हो....???


फर्सिःहेरन गान्टे मुला यो चप्पल लगाएर हिँड्दा जत्तीखेर पनी कर्याक कर्याक गर्छ....मलाई त रिस नै उठिसक्यो.....के भको यो....???


गान्टे मुलाःचोरेको चप्पल भएर कराको होला क्या फर्सि.....


फर्सिःअँ होला नी खुबै....चोरेको चिज जती सबै कराउने भए...त्यो तिम्रो कोट,घडि,ज्याकेट,जुत्ता....चैँ किन नकराको त......???


गान्टे मुलाःहँ.......नकराउन फर्सि....मेरो बेईजत गर्न लाग्या....??


फर्सिः(गललल हाँस्दै)केरे बेइज्जत रे.... तिम्रो के इज्जत् छर बेइज्जत गर्नलाई...??


गान्टे मुलाःहँ.........


फर्सिःअँ...............


.............हाहाहाहा..................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस