रेडियो अडियो

डार्लीङ् भन्ने मान्छे को नाम हुन्छ कि हुँदैन....???

2018/11/20   Rabindra

एकदिनको कुरा हो..फर्सिलाल घरमा बसिरहेको थियो..।त्यो दिन चैँ फर्सिलालको अफिस बन्द रहेछ...।

त्यतीकैमा घरमा बसिरहेको बेला फर्सिलालको छोरा सुबोधले अचानक सोधेछ..


सुबोधःबाबा बाबा...सुन्नुस्न....


फर्सिलालःके भयो छोरा किन बोलाको....??


सुबोधःछनी बाबा...डार्लीङ् भन्ने मान्छे को नाम हुन्छ कि हुँदैन....???


फर्सिलालः(अचम्म मान्दै)हँ डार्लीङ् रे....त्यस्तो नाम त मैले अहिले सम्म सुनेको छैन...सायद

हुँदैन होला बाबु......तर तैँले यो सब किन सोधिराको छस.....???


सुबोधःहैन बाबा त्यसै सोधेको...पल्ला घरे अङ्कलको नाम डार्लीङ् रहेछ...त्यहिभएर...अरुको चैँँ यास्तो नाम हुन्छ कि हुन्न भनेर....??


फर्सिलालः(गलललल हाँस्दै)केरे पल्ला घरे अङ्कलको नाम डार्लीङ् रे...हैन कस्ले भन्यो बाबु तँलाई...??त्यो अङ्कलको नाम त रमेश हो.....


सुबोधःअनी ममिले त सँधै हजुर अफिस गएपछि....त्यो अङ्कललाई डार्लीङ् भनेर बोलाउनु हुन्छ..त.....


फर्सिलालःहँ के भन्दै छ यो.....के यो कुरा साँचो हो.....??


सुबोधःहत्तेरिका बाबा मैले अहिलेसम्म कहिल्यै झुटो बोलेको रेर्कड छ...तपाई आफैँ भन्नुस त....


(त्यसपछि बिचरा फर्सिलाल ठाउँको ठाउँ बेहोस.......)


.............हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस