Tuesday, 26 Oct
01:00:00

रमेश र सहिमाको “नक्कली”

2018/11/20   gufgaf

गफगाफ -  गायक रमेश श्रेष्ठ  र गायिका  सहिमा श्रेष्ठको संयुक्त आवाजमा रहेको डान्सिंग गीत “नक्कली” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतको केहि महिना अघि लिरिकल भिडियो सार्वजनिक गरिएको थियो । हाल सोहि गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो  । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द रचना रहेको छ भने गीतको संगीत रमेश श्रेष्ठले गरेका हुन् ।

राहुल बराइलीले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोलाई अभिनास महर्जनले खिचेका हुन् । भिडियोको सम्पादन बिकाश ज्ञवालीले गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।

 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस