Tuesday, 26 Oct
01:00:00

मलाई चैँ  किन लान लागेको....???

2018/11/21   Rabindra

एकदिनको कुरा हो...छोटे डन आफ्नो घरमा निराश भएर बसिरहेको थियो...।त्यतीकैमा त्याहाँ हाकुु काले आईपुगेछ...अनी छोटे डनलाई सोधेछ...।


हाकु कालेःहैन ए छोटे पाशा...तँ त पुरै निराश भएर पो बसिराको छस त....के भयो...??


छोटे डनःहेर्न हाकु आज भोली त काम पनी छैन...दाम पनी छैन...दाम नभएपछि माम पनी छैन...त्यहिभएर टेन्सन भईराको छ.....


हाकु कालेः(एकैछिन सोचेर)तँ टेन्सन नली छोटे पाशा...म सँग एउटा प्लान छ...गर्न हो...??


छोटे डनः प्लान के हो भन्न पहिला.. मन पर्यो भने...गरौँला....??


हाकु कालेःहेर छोटे पाशा म सँग एउटा बैँक लुट्ने मास्टर प्लान छ....के.. लुट्ने हो..??


छोटे डनःहँ अब पैसा पनी छैन....लुट्ने भए लुट्टौन त....


(त्यसपछि दुबैजनाले प्लान बनाएर..बैँक लुट्न जान्छन..प्लान अनुसार काम पनी हुन्छ...अनी पैसा

लिएर जाने बेलामा उनीहरुले बैँकको म्यानेजरलाई पनी सँगै लान खोज्छन..त्यसरी आफुलाई पनी सँगै लान लागेको दिखेर..म्यानेजरले भनेछ.....


म्यानेजरःहैन ए लुटेराहरु अब यत्रो बैँक सिङ्गै लुटिसक्यौ... मलाई चैँ  किन लान लागेको....???


(म्यानेजरको त्यती कुरा सुनीसकेपछि छोटे डनले भनेछ...)


छोटे डनःयत्रो ठुलो बैँकको म्यानेजर भएर अलीकति दिमाग लगाउन सक्दैनस...अब याहाँ कती

पैसा छ भन्ने कुरा त भोली पत्रीकामा आईहाल्छ...अनी यती धेरै पैसालाई कसरी म्यानेज गर्न...कता कता

लगानी गर्न भन्ने कुरा चैँ कस्ले तेरो काकाले सिकाउँछन....??खुरुक्क हिँड....


(बिचरा म्यानेजर.....)


...........हाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस