रेडियो अडियो

दुई हजार सापटि रे...किन नी...???

2018/11/21   Rabindra

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो...।त्यतीकैमा उसलाई असाध्यै भोक लागेछ...उ सँग पैसा

पनी रहेनछ...अनी भोकै बस्नुभन्दा होटलमा उधारो दिन्छ कि भनेर एउटा होटलमा गएछ..अनी वेटरलाई बोलाएर भनेछ....।


राजेन्द्रः वेटर भाई खोई एक ठाउँमा खाना लेउ त......


वेटरःहुन्छ सर...तर खाना मासु सहित कि...मासु नहालीकन.....??


राजेन्द्रः(एकैछिन सोचेर..)हत्तेरिका भाई मासु भातै लेउन....


(त्यसपछि वेटरले खान लिएर आउँछ...आनी खाना खाईसक्न लाग्दा वेटरले फेरि भन्छ..)


वेटरःके ल्याउँ हजुर....??


राजेन्द्रःहँ...यसो गरन भाई...मलाई २ हजार जती सापटि देउन....


वेटरः(दङ्ग पर्दै..)केरे दुई हजार सापटि रे...किन नी...???


राजेन्द्रःअब किन हुनु नी....यो भातको पैसा तिर्नलाई नी...गोजीमा सुको छैन....


वेटरःहँ.................


राजेन्द्रःअँ...............


............हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 
 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस