Tuesday, 26 Oct
01:00:00

सँधै बिहान ४ बजे कुखुरा जस्तो उठ्छु........

2018/11/21   Rabindra

एकदिनको कुरा हो..नक्कली धमला घरमा बसिरहेको बेला अचानक बिरामी भएछ....अनी उसको

श्रीमतीले उस्लाई हस्पीटल लान खोज्दा धमलाले भनेछन...।


नक्कली धमलाःछनी आजको दिनमा म जान्न चाहान्छु...बताउ मेरो बुढि मलाई कता लान लागेको.....???


श्रीमतीः(अलीक रिसाउँदै)हुँदा हुँदा आफु बिरमी भएको कुरा पनी बिर्सियौ हैन ...??हस्पीटल लान लागेको नी...


नक्कली धमलाःपर्दैन पर्दैन..मलाई काहाँ हस्पीटल लाने हो त बुढि....मलाई त भेट्नरीमा पो लाने हो त....


श्रीमतीः(अचम्म मान्दै)केरे भेट्नरी रे...तिमी पागल भयौकि क्या हो...अब हुँदा हुँदा

मान्छे हुँ भन्ने कुरा पनी बिर्सियौ हैन त....खुरुक्क हस्पीटल हिन....


नक्कली धमलाः(तरररर आँखा बाट आँसु निकाल्दै...भाबुक हुँदै)मलाई मानीस भन्न

मिल्दैन बुढि..किनकी म सँधै बिहान ४ बजे कुखुरा जस्तो उठ्छु.....घोडा जस्तो कुदेर अफिस जान्छु. अफिसमा

गधाले जस्तो मरिमरि काम गर्छु....त्यसपछि राती घरमा आएर तिमीलाई कुकुर जस्तो भुक्छु...अनी राती सँधै भैँसि सँग सुत्छु....


श्रीमतीःहँ...........


नक्कली धमलाःअँ..............


..............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस