Tuesday, 26 Oct
01:00:00

यस्तो बन्यो प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर

2018/11/21   gufgaf

गफगाफ -  अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली सिनेमा पाहुनाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमाको ट्रेलरलाई पर्पलकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाईएको छ । ट्रेलरमा दिदी र दाईले भाईको सुरक्षाका लागि केके गरेका छन् भन्ने कुरा देख्न सकिन्छ ।  नेपाली भाषामा तयार पारिएको यो सिनेमामा  अंग्रेजी सबटाईटल पनि राखिएको छ ।

सिनेमामा ईशिका गुरुङ, अनमोल लिम्बु, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाईटी ईन्डिया रहेको छ ।  सिनेमालाई पाखी ए तराईवालाले निर्देशन गरेका हुन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस