Tuesday, 26 Oct
01:00:00

पुजा शर्मा महंगी नायिका बन्दा सुदर्शन थापा महंगा निर्देशक

2018/11/21   gufgaf

गफगाफ - पछिल्लो समय चलचित्र निर्माण गर्न निकै सहज भएको छ, तर त्यसलाई चलाउन अत्यन्तै गारो हुदै गएको छ । एक वर्षमा करिव १२५ वटा चलचित्र बन्ने गरेका छन् । तर सफल भने २५ वटा पनि भएका छैनन् । तर यता नेपाली कलाकारहरुको पारिश्रमिक भने आकाशिदै गएको छ । कलाकार सगै चलचित्रका निर्देशकहरुले पनि  चलचित्र निर्देशन गरे बापत महंगो रकम लिने गरेका छन् । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ लगायतका केहि निर्देशक महंगो पारिश्रमिक लिएर मात्र चलचित्र निर्देशन गर्ने निर्देशकमा पर्छन् ।

अब यो लिष्टको नाममा अब निर्देशक सुदर्शन थापाको पनि नाम थपिएको छ । उनले पनि नयाँ चलचित्र सम्हालिन्छ कहिले मनका लागि महंगो रकम लिएको चर्चा छ चलचित्र नगरीमा छ । यस अघि उनले बाहिरी व्यानरका चलचित्रमा काम नगर्ने बताएका थिए । उनले यस अघि आफ्नै व्यानरका चलचित्र म यस्तो गीत गाउँछु र रामकहानी निर्देशन गरेका थिए । २ चलचित्र पश्चात पछि भने उनले बाहिरी ब्यानरको चलचित्रको निर्देशन गर्न लागेका हुन् । सुदर्शनले यो चलचित्र निर्देशन गरे बापत ३० लाख पारिश्रमिक लिएको चर्चा छ ।

उक्त चलचित्रको कथा पनि सुदर्शनले नै लेखेको बताइएको छ । यस अघि अभिनेत्री पूजा शर्माले पनि चलचित्र युनिट बाट १५ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । चलचित्रको सम्पूर्ण छायांकन बेलायतमा हुनेछ बताइएको छ । चलचित्रका लागि कलाकारहरु सरोज खनाल, पूजा शर्मा नव नायक सोनम थोप्देन लगायतका केहि कलाकार फाइनल भैसकेका छन् । चलचित्रका निम्ति थप एक जना नायकको खोजि भइरहेको बताइएको छ । 


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस