Tuesday, 26 Oct
01:00:00

तिमी मलाई मायाँ गर्न भयौ हैन...फर्सि...

2018/11/21   Rabindra


एकदिनको कुरा हो फर्सि र गान्टे मुलाको भेट भएछ...अनी गान्टे मुलाले फर्सिलाई देख्ने बित्तिकै भनेछ...


गान्टे मुलाःसुनन फर्सि.....


फर्सिःअँ भनन् गान्टे मुला के भन्न लाग्यौ....??


गान्टे मुलाःहँ I Love You को अर्थ के हुन्छ फर्सि....??


फर्सिःम तिमीलाई मायाँ गर्छु गान्टे मुला......


गान्टे मुलाःकेरे मायाँ गर्छु रे.....खुब एउटा प्रश्न मात्र के सोधेको थिएँ ..तिमी मलाई मायाँ गर्न भयौ हैन...फर्सि...


फर्सिःहँ...........


गान्टे मुलाःअनी र्भर्खर के भनेको त...??


............हाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस