रेडियो अडियो

कसम दिदि मैले त मजाक पो गरेको त...

2018/11/22   Rabindra

एकदिनको कुरा हो..मुन्द्रे घरमा बसिरहेको थियो..अनी घरमा बस्दा बस्दा उस्लाई दिक्क

लागेछ..त्यसपछि उ घुम्न भनी बहिर गएछ..।घुम्दै जाँदा उ एउटा पार्कमा पुगेछ..त्याहाँ उस्ले एउटि

एक्लै बसिरहेकी राम्री केटिलाई देखेछ....अनी उ त्यो केटि भएको ठाउँमा गएर केटिलाई भनेछ....


मुन्द्रेःहेलो......


केटिःहाई.....


मुन्द्रेःके तिमी म सँग घुम्न जाने हो....??


केटिःम तिमी सँग किन जानु घुम्न....??तिमी को होर....??


मुन्द्रेःम कोहो भनेको...मुन्द्रे हो मेरो नाम....तिमी र म घुम्न जाउँ न क्या..


केटिःसाँच्चै हो त....अनी मलाई कता लान्छौ नी घुमाउन....???


मुन्द्रेःहत्तेरीका.....कता को कुरा नगर न.....तिम्ले जता भन्छौ त्यतै लान्छु...भन काहाँ जाने...??


केटिःल ठिक छ...उसोभए जाउँ सपिङ गर्न.....


(त्यसपछि त्यो केटिले भनेको कुरा सुन्ने बित्तिकै हत्तनपत्त मुन्द्रेले भनेछ...)


मुन्द्रेःकसम दिदि मैले त मजाक पो गरेको त....साँच्चीकै भन्यो भन्ने सोच्नु भयो कि क्या हो....??


केटिःहँ..............


मुन्द्रेःअँ दिदि...साँच्चै भनेको.....


...........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस