Tuesday, 26 Oct
01:00:00

याद आयो भन्दैमा मन नै पर्न आँटेको हुन्छ......????

2018/11/22   Rabindra

एकदिनको कुरा हो.. दिनेश घरमा बसिरहेको थियो..त्यतीकैमा उसको दिमागमा अचानक

एउटा कुरा आएछ ..अनी उस्ले हत्तनपत्त एउटि केटिलाई फोन गरेर भेट्न भनी बोलाएछ..।


बोलाएको एकैछिन पछि..त्यो केटि दिनेशले भनेको ठाउँमा आईपुगीछे...अनी भनीछे...


केटिःहाई...केछ तिम्रो खबर.....??


दिनेशःठिकै छ....तिम्रो के छ.....???


केटिःअँ मेरो पनी ठिकै छ...एउटा कुरा भन..मलाई किन याहाँ बोलाको...??


दिनेशःहेरन आज भोली मलाई के भको हो कुन्नी....घाम लाग्दा पनी तिम्रै याद आउँछ...पानी पर्दा पनी तिम्रै याद आउँछ.......


केटिः(अलीक लजाउँदै)के रे मेरो याद आईराख्छ रे....हैन केहो मलाई मन पराउन थाल्यौ कि क्या हो....??


दिनेशः(रिसाउँदै)होला खुबै मन पराउँन थालेको ....याद आयो भन्दैमा मन नै पर्न आँटेको हुन्छ....हावा केटि...


केटिः(रिसाउँदै)केरे हावा केटि रे..तिमी चैँ हावा नी मन नपराएको भए मलाई याहाँ किन बोलाको त.....??


दिनेशःमेरो छात्ता फिर्ता दिनु पर्दैन...अझ किन बोलाको रे....


केटिःहँ............


दिनेशःअनी के त...??


...........हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस