रेडियो अडियो

हँ फेरी तिमीलाई नै पो ...परेछ...

2018/11/22   Rabindra

एकदिनको कुरा हो भित्र भित्र नराम्रो काम गरेपनी बाहिर अरु सबैको नजरमा भने राम्रो सबैले मान्ने

छोटे डन घरमा बसिरहेको थियो..।उसको चैँ त्यो समयमा धेरै केटिहरु सँग चक्कर चलेको

रहेछ..त्यो मध्ये पनी उस्लाई एउटि केटि चैँ असाध्यै मन पर्दो रहेछ....त्यतीकैमा उस्ले त्यो

सबैभन्दा मन पर्ने केटिलाई फोन गर्न विचार गरेर यसो मोबाईल हेर्दा त्यो मोबाईलमा

अलीकति मात्र पैसा रहेछ...अनी उस्ले त्यसैले काम चलाउने विचार गरेर..फोन गरेछ...एकैछिन

घन्टी गएपछि केटिले फोन उठाईछे...अनी छोटे डनले भनेछ...।


छोटे डनःहेलो डार्लिङ....


केटिःहाई डिएर.....


(त्यसपछि दुुबैजनाको मज्जाले गफ हुन्छ...अनी फोन राखिसके पछि ...छोटे डनले अर्कीलाई

पनी फोन गर्न बिचार गरेर मोबाईलमा रिचार्ज गरेर फोन गरेछ....अनी केटिले

फोन उठाईसके पछि त्यो केटिलाई पनी छोटे डनले भनेछ....।


छोटे डनःहेलो डार्लिङ.....


केटिःहाई डिएर.....


छोटे डनःके छ मैयाँ तिम्रो खबर...मलाई निकै तिम्रो याद आईरहेको छ....कता छौ...??


(छोटे डनको त्यो कुरा सुनीसके पछि त्यो केटिले भनीछ.....)


केटिःहैन छोटु तिमी पागल भयौ कि क्या हो.....अघि र्भर्खर मात्र कुरा गरेको हैन भन्या..फोनमा त्यत्रो बेरसम्म......


छोटे डनःहँ फेरी तिमीलाई नै पो ...परेछ...


(त्यसपछि केटिले फोन काट्छे......)


.............हाहाहाहाह.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस