Tuesday, 26 Oct
01:00:00

नयाँ तस्विर बाहिरिए सँगै प्रियंका र आयुष्मान चर्चामा

2018/11/23   gufgaf

गफगाफ -  चलचित्र  नगरीका चर्चित जोडीहरु मध्यको एक हो नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको । यो जोडी समय समयमा विभिन्न फन्डा गर्दै मिडियामा छाउने गरेको छ । यिनिहरुको सम्वन्ध सुरुवात हुदा देखि नै समय समयमा मिडियमा छाइरहने जोडी हो यो । सुरुवातमा यो जोडी दिदी भाइको नाताले चर्चामा थिए । तर त्यो दिदी भाइको नाता लामो समय सम्म टिक्न सकेन । त्यसको केहि समयमा उनिहरु प्रेमि प्रमिकाका रुपमा प्रस्तुत भए । जसले गर्दा सबैको ध्यान आफु प्रति खिच्न समेत सफल भए । उनिहरुले टिकाटालो पनि गरिसकेका छन् । अर्को वर्ष विवाह गर्ने तयारीमा यो जोडी रहेको छ । 

यो जोडीले आफुलाई मिडियामा छाउनका निम्ति विभिन्न कृयाकलाप गर्दै आएको छ । यसै विच यति बेला यो जोडी नयाँ फण्डाका कारण चर्चामा छ । उनिहरुले स्विमिङका समयमा खिचेको तस्विर सार्वजनिक भए सगै यो जोडीको चर्चा बढेको हो । तस्विरमा दुवै जना एक अर्का संग रमाइरहेका छन् । आयुष्मानले प्रियंकलाई आफ्नै शैलीमा उचालेका छन् ।  यो तस्विर बाहिरिए सगै धेरैले उनिहरुको मिडियामा छाउने कलाका रुपमा समेत व्याख्या गरिरहेका छन् । कति पयले भने चलचित्र प्रचारको नयाँ शैलीका रुपमा उनिहरुको यो पोजलाई लिइ रहेका छन् ।  अफुलाई चर्चामा ल्याउनकै निम्ति उनिहरुले यस्ता उपायहरु अपनाइरहेका छने भने त्यो चर्चा कति दिन सम्मका लागी रहला ? यो कुरामा सचेत हुने पो हो की

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस