रेडियो अडियो

तिम्रो त जम्मा दुई अक्षर BA.. त्यो पनी उल्टो.....

2018/11/23   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुलाको भेट भएछ....त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भनेछ...।


गान्टे मुलाःफर्सि सुनन्....


फर्सिःअँ भनन्...गान्टे मुला के भन्न लाग्यौ.....??


गान्टे मुलाः(अली लजाउँदै)फर्सि तिमी र म बिहे गरौँ न.....


फर्सिःकेरे म सँग बिहे गर्न रे...सबैभन्दा पहिला यती भन तिम्रो पढाई कती हो...?


गान्टे मुलाःमेरो पढाई त हो.....


फर्सिःSorry उसोभए म तिमी सँग बिबाह गर्न सक्दीन......


गान्टे मुलाः(निराश हुँदै)किन र फर्सि मेरो पढाई पुगेन....???


फर्सिःअँ तिम्रो पढाई पुगेन....मैले त कमसेकम १० कक्षा त पढेको छु..तिम्रो त जम्मा दुई

अक्षर BA.. त्यो पनी उल्टो...यती थोरै पढेर तिम्ले कसरी जागीर खान्छौ....??


गान्टे मुलाःहँ.........


फर्सिःअँ................


(बिचरा गान्टे मुला..ट्वाँ पर्यो............)


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस