रेडियो अडियो

यो सबै सङ्गत गुनाको फल हो..क्या....

2018/11/23   Rabindra

एकदिनको कुरा हो बेलुकाको समयमा थियो नक्कली धमला घरमा बसिरहेको थियो..त्यतीकैमा

त्याहाँ धमलाको छोरा रमेश आईपुगेछ...अनी रमेश आईसकेपछि धमलाले बोलाउँदा बोलाउँदै...पनी उ गएर सुतेछ...।


(त्यसपछि भोलीपल्ट बिहान उठ्ने बित्तिकै धमलाले भनेछ.......)


नक्कली धमलाःछनी छोरा आजको दिनमा मलाई यती मात्र भन तँ हिजो किन म सँग

नबोलीकन..सुतेको...??फेरी हिजो तेरो कपडा पनी फोहोर थियो...के हो..??


रमेशःत्यस्तो हैन बाबा....केहि पनी भको थिएन.....


(त्यतीकैमा त्याहाँ बेलुका रमेशलाई घर पुर्याउन आउने रमेशको साथी चैँ आईपुगेर

धमलालाई भनेछ...हेर्नुस तपाईको छोरा हिजो जाँड खाएर ढलमा लडिरहेको थियो..मैले उठाएर

ल्याईदिएको....छोराको साथीले त्यती भन्ने बित्तिकै हत्तनपत्त धमलाले भनेछ.....।)


नक्कली धमलाःछनी छोरा आजको दिनमा म यो के सुन्दै छु...??के यो कुरा साँचो हो...नढाँटिकन भन.....??


रमेशःहो बाबा...अघि यस्ले भनेको कुरा एकदम सहि हो.....


नक्कली धमलाःकिन आखिर किन...तैँले यसो गरीस....???


रमेशःहत्तेरीका बाबा यो सबै सङ्गत गुनाको फल हो..क्या....


नक्कली धमलाःकसरी किन....???


रमेशःअब किन हुनु नी बाबा....४ जना केटाहरु थिए...अनी ४ बोतल मगाको...लास्टमा केटाहरु

कोहि पनी नखाने रहेछन.....अनी अब त्यो नखाउँ पैसा खेर जाने...अलीकति

खाएर घर लिएर आउँ तपाईको गाली...त्यहि भएर खाईदिएको मैले त.....


नक्कली धमलाःहँ..........


रमेशःअँ........बाबा मैले त्यहि गरेको हो.......


............हाहाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस