रेडियो अडियो

यो कुरा गल्र्स कलेजको अगाडि लेखिएको हुँदैन....

2018/11/23   Rabindra

एकदिनको कुरा हो राजेन्द्र कक्षामा बसेर पढिरहेको थियो....त्यतीकैमा त्याहाँ त्यो स्कुलको शिक्षक आईपुगेछन...अनी राजेन्द्रलाई भनेछन...।


शिक्षकःहैन ए राजेन्द्र......


राजेन्द्रःकिन के भयो सर.....??


शिक्षकःराजेन्द्र तिमी मलाई एउटा कुरा भन....


राजेन्द्रःके कुरा भन्ने सार...


शिक्षकःहेर तिमी यती धेरै पढेको पढ्यै गर्छौ...तिमीलाई एउटा प्रश्न गरौँ...??


राजेन्द्रःहुन्छ सर भईहाल्छ नी....


शिक्षकःल भन कलेज र गल्र्स कलेजमा के फरक छ......???


राजेन्द्रःकलेजको अगाडि लेखिएको हुन्छ...कलेज एरीया बिस्तारै हाँक्नुहोस...तर यो कुरा गल्र्स कलेजको अगाडि लेखिएको हुँदैन....


शिक्षकः(अचम्म मान्दै)किन नी.....???


राजेन्द्रःहत्तेरीका किन हुनु नी सर....गल्र्स कलेजको आगाडि पुगीसकेपछि त ड्राईभरहरुले आफैँ Speed Slow गरीहाल्छन नी.....


शिक्षकःहँ.............


राजेन्द्रःअँ...............


.............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस