रेडियो अडियो

मनीसहरु के गर्न जान्छन.....?

2018/11/25   Rabindra

एकदिनको कुरा हो..राम भन्नी केटो घरमा बसिरहेको थियो ।त्यतीकैमा उस्ले एउटि केटिलाई फोन गरेछ.....अनी भनेछ..।


रामःहेलो...कता छौ....??


केटिःअँ भनन...म घरमा छु....


रामःके गर्दै हो नी...??


केटिःटुवाईलेट जान लागेको थिएँ.....


रामःकिन नी........????


केटिः(अचम्म मान्दै)किन रे...मनीसहरु के गर्न जान्छन.....?


रामःत्यो त हो की...न कतै फेसबुकमा प्रोफाइल प्रिक्चर राख्न...फोटो खिच्न जान लाग्यौ कि भनेर....


केटिःहँ.........


रामःअँ.............


............हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस