रेडियो अडियो

फोन रिसीब गरौँ कि नगरौँ

2018/11/25   Rabindra

एकदिनको कुरा हो छोटे डन घरमा बसिरहेको थियो...त्यतीकैमा त्याहाँ छोटेको मोबाईलमा

छोटेलाई असाध्यै मन नपर्न केटिको फोन आएछ...अनी उस्ले फोन उठाएर भनेछ....।


छोटे डनःहेलो...


केटिःहेलो छोटु के छ तिम्रो खबर....??


छोटे डनःठिकै छ ...तिम्रो के छ नयाँनौलो.....??


केटिःठिकै छ...अनी तिमी के गर्दै छौ नी.अहिले....??


छोटे डनःतिमी सँग फोनमा कुरा गरीराको छु नी...सुनेनौँ..??


केटिःमैैले त्यस्तो भन्न खोजेको हैन क्या.....??


छोटे डनःअनी के त....??


केटिःहैन मैले भन्न खोजेको...याहाँ भन्दा अगाडी चैँ तिमी के सोचिराको थियौ...के गर्दैथियौ...भन्या क्या......


छोटे डनःयाहाँ भन्दा अगाडि त म सोचिराको थिएँ कि यस्तो नौटंकि बाँदरनीको फोन रिसीब गरौँ कि नगरौँ भनेर....


केटिःहँ.............


छोटे डनःअँ................


(त्यसपछि फोन कट...अनी त्यस दिन देखि छोटे डनको त्यो केटिको फोन कहिल्यै आएन....)


...........हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस