रेडियो अडियो

मेरो चैँ SORRY को स्पीलीङ मिस्टेक थियो र.....

2018/11/25   Rabindra


एकदिनको कुरा हो शर्मा जी अफिसबाट घर आउनको लागी ट्याक्सी नपाएपछि बसमा चढेछन....अनी बसमा

चढ्ने बित्तिकै गुरु जी ले अचानक ब्रेक हानेपछि शर्मा जी एउटि जवान केटि सँग ठोक्कीन पुगेछन...अनी हत्तनपत्त शर्मा जी ले भनेछन....।


शर्मा जीःSorry....


केटिः(रिसाउँदै)के को Sorry.. अन्धो छस कि क्या हो....मलाई देखिनस......??


(त्यसपछि शर्मा जी चुपो लागेर बसेछन...अनी त्यो केटि अली अगाडि सरिछे...त्यसपछि फेरी

गुरु जी ले ब्रेक हानेछन...अनी त्यो केटि एउटा केटा सँग ठोक्कीन पुगीछे....त्यसपछि केटाले भनेछ.....।)


केटोःSorry....


केटिःहैन ठिकै छ...कहिलेकाहिँ यस्तो भै हाल्छ नी......


(त्यसपछि शर्मा जी ले त्यो केटिलाई फेरी भनेछन.....)


शर्मा जीःहैन ए बाँर्दनी...मेरो चैँ SORRY को स्पीलीङ मिस्टेक थियो र...हँ....


(केटि ट्वाँ......)


.............हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस