रेडियो अडियो

भनेपछि तिम्रो घरमा छैन हो.....??

2018/11/25   Rabindra

एकदिनको कुरा हो...मुन्द्रे घरमा बसिरहेको थियो ।त्यतीकैमा उस्ले आफ्नो ग्रलफेन्डलाई

फोन गर्न निर्णय..गरेर बगलीबाट मोबाईल निकालेर फोन गरेर भनेछ ।


मुन्द्रेःहेलो मैयाँ.....के छ तिम्रो खबर.....??


केटिःअँ भनन...डार्लीङ के भयो...??ठिकै छ .तिम्रो नी....??


मुन्द्रेःअँ मेरो नी ठिकै छ....कता छौ तिमी.....??


केटिःकिन नी...???


मुन्द्रेःभनन भन....कता छौ....???


केटिःकता भन्नु खै....अब हेरन घरमा बस्दा बस्दा बोर लागेर चिडियाघर तिर घुम्न आको छु.....


मुन्द्रेःभनेपछि तिम्रो घरमा छैन हो.....??


केटिःके...छ कि छैन भनेर सोधेको फेरी......??


मुन्द्रेःऐन भनेको....


(त्यसपछि बिचरा केटि ट्वाँ................)


...........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस