Tuesday, 26 Oct
01:00:00

कुण्डलीनै मिलेपछि चरीत्र नमिल्ने त कुरै भएन नी.....हैन र...

2018/11/26   Rabindra

एकदिनको कुरा हो राजेन्द्रको घरमा राजेन्द्रको बिबाह गर्न कुरा चलीरहेको थियो । त्यतीकैमा

त्याहाँ अब केटि हेर्न जाने भन्ने कुरा निस्कीयछ..अनी घरको सबैजना केटि हेर्न भनी लमीको

साथमा घरबाट निस्कीएछन ।त्यसपछि उनीहरु सबैजना लमीले भनेको घरमा गएछन...अनी बिबाहको टुङ्गो लगाएर घर आएछन ।


(त्यसपछि बिबाहको दिनमा दुलाहा दुलहि दुबै जग्यमा बसेछन...अनी सिन्दुर हालीसकेपछि राजेन्द्रले भनेछ...।


राजेन्द्रःसुनत मैले तिमीलाई केहि कुरा भन्नु छ....


केटिःअँ भनन के कुरा हो....??


राजेन्द्रःतिमी मेरो जालमा फस्यौ..नी त...


केटिःकसरी नी....??


राजेन्द्रःमेरो १० जना केटिसँग चक्कर चलेको थियो नी त...त्यसैले...


केटिःए भनेपछि कुरा त्यस्तो...है...यदि त्यसो हो भने त तिमी पनी फस्यौ नी....


राजेन्द्रः(अचम्म मान्दै)म चैँ कसरी फँसे नी............??


केटिःहत्तेरीका तिमी पनी...अब तिम्रो र मेरो कुण्डलीनै मिलेपछि चरीत्र नमिल्ने त कुरै भएन नी.....हैन र...


राजेन्द्रःहँ............


केटिःअँ............


........हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस