रेडियो अडियो

आमा बनिन् युना उप्रेती

2018/11/26   gufgaf

गफगाफ - सिनेमा पर्खी बसेबाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री युना उप्रेती अमरिकामा बस्दै आएको पनि लामो समय भईसकेको छ । नेपाली सिनेमामा सक्रिय हुँदाहुँदै  अमेरिकामा भएको एक कार्यक्रममा पुगेकी युना पछि उतै सेटल भईन् । अमेरिकामै रहँदै आएका विकास अधिकारीसँग उनको विवाह भयो । अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् ।

युनाले फेसबुकमार्फत नै छोरीको नाम आफूहरुले साईरा राखेको पनि उल्लेख गरेकी छिन् । सिनेमा पर्खि बसेँबाट डेब्यु गरेकी युनाले त्यसपछि हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ,  दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस लगाएतका सिनेमामा काम गरेकी छिन् ।


मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

रोदी जोडीले गर्यो आधिकारिक सम्झौता

कलाकार तथा निर्माता कलाकार दीपक राज गिरी र निर्माता रोह पुरा पढ्नुहोस

साम्राज्ञीको ईन्स्टाग्राम ह्याक !

कलाकारहरु कति चर्चित छन् भन्ने कुरा थाहा पाउने माध्ययम पुरा पढ्नुहोस

सुरज थापाको ‘आएन परदेशी’

गफगाफ - नेपाल आइडलको टप-6 बाट बाहिरीएका लो पुरा पढ्नुहोस

’समर लभ’ को ‘हेरन बाँझो मनभरी’

गफगाफ - मुस्कान ढकाल निर्देशन गरेको चलचि पुरा पढ्नुहोस

’बद्री बहादुर’ मा पूजा शर्मा र सलोन बस्नेत !

निर्देशक शोभित बस्नेतको निर्देशनमा सिनेमा ’बद्री बह पुरा पढ्नुहोस