Tuesday, 26 Oct
01:00:00

त्यो बच्चाको दाँत चैँ कुन रङको थियो होला....???

2018/11/26   Rabindra

छोटे डन आफुले आफुलाई खुब जान्ने छु....मेरो जस्तो दिमाग त कसैको छैन भन्ने

ठान्दथ्यो..त्यतीकैमा एकदिनको कुरा हो...छोटे डन घरमा बसिरहेको बेला त्याहाँ सहरमा

पढेको एउटा मनोज भन्ने आईपुगेछ ।त्यो मनोज पनी आफुले आफुलाई धेरै जन्ने छु...मलाई त कसैले सक्दैन भन्ने ठान्दथ्यो ।


(त्यसपछि छोटे डनले त्यो मनोजलाई बोलाएर भनेछ.....)


छोेटे डनःओई मनोज तँ याहाँ आईज त....


मनोजः(छोटे डन भएको ठाउँमा गएर...)अँ भन किन बोलाईस....???


छोटे डनःयता सुन तँ पनी जन्ने छु भन्छस म पनी जान्ने छु भन्छु...आईजो हेरौँ को जान्ने रहेछ....के टेस्ट गर्न हो....??


मनोजः(छात्ती फुलाउँदै)ल आईज ल..टेस्ट गर्न....


(त्यसपछि दुबैजनाले एउटा एउटा प्रश्न गर्न...जसले उत्तर दियो...त्यो नै जान्ने हुन्छ

भन्ने नियम बनाएछन...।त्यो नियममा दुबैजनाले सहमती गरेछन..अनी पहिला मनोजले छोटे डनलाई सोधेछ....)


मनोजःल भन एउटा केटोलाई बाटोमा हिँडिरहेको बेला कुकुरले टोकेछ..त्यसपछि

त्यो केटो रुनु पर्न.....तर उ गलललल हाँस्दै त्याहाँबाट गएछ.. कसरी......?????


छोटे डनः(गललल हाँस्दै)कती सजीलो प्रश्न सोधेको.....त्यो कुकुरको दाँत थिएन..त्यसैले

त्यो कुकुरले टोक्दा केटोलाई काउकुती लाग्यो अनी उ हाँस्यो..हो कि हैन ल भन्त....??


मनोजःहो ल हो तैँले सहि उत्तर दिईस....अब तेरो पालो प्रश्न सोध्ने के सोध्छस सोध....


छोटे डनःल भन अफ्रीकामा एउटा कालो बच्चा जन्मीएछ...त्यो बच्चाको दाँत चैँ कुन रङको थियो होला....???


मनोजः(गललल हाँस्दै)कती सजीलो प्रश्न सोधेको...सबै मान्छेको दाँत त सेतै हुन्छ नी....


छोटे डनः(गलललल हाँस्दै)मैले जितेँ तैँले हारीस....किनकी तैँले प्रश्नको जबाफ मिलाईनस...बुझिस...??


मनोजः(अचम्म मान्दै)केरे मेरो जबाफ गलत भयो रे..कसरी...किन..??


छोटे डनः(मनोजलाई प्याट्ट हान्दै)कस्तो दिमाग नभएको केटो रहेछ...र्भर्खर जन्मीएको

बच्चाको कहिल्यै दाँत उम्रीएको देखेको छस र त्यस्को दाँत सेतो हुनलाई....।


मनोजःहँ.............


छोटे डनःअँ.............


...........हाहाहाहाहा.............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस