रेडियो अडियो

चोर त पुलीसलाई देखेर भागीहाल्यो नी.....

2018/11/26   Rabindra

एकदिनको कुरा हो....फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए त्यतीकैमा गान्टे मुलाले फर्सिलाई भन्यो.....।


गान्टे मुलाःफर्सि सुनत.....


फर्सिःअँ भनन गान्टे मुला के भन्न लाग्यौ....???


गान्टे मुलाःतिमीलाई चित्र बनाउन कतिको आउँछ....??


फर्सिःपहिला भनेर त हेर.. जस्तो भने त्यस्तै बनाईदिन्छु...।


गान्टे मुलाःहोर फर्सि...??


फर्सिःअनी के त... भनन् पहिला केस्को चित्र बनाउँ...??


गान्टे मुलाःहँ....उसोभए ल चोर र पुलीसको चित्र बनाउत...


(एकैछिन पछि फर्सिले चित्र बनाएर ल्याउँछिन...अनी गान्टे मुलाले चित्रमा हेरेर भन्छ....)


गान्टे मुलाः(दङ्ग पर्दै)हँ केस्को चित्र बनाको फर्सि यो.....??


फर्सिःतिमीले जे भन्यौ त्यहि...चोर र पुलीसको....


गान्टे मुलाःत्यो त हो की फर्सि....अनी याहाँ त पुलीस मात्र छ.....चोर खोई त....?


फर्सिःहत्तेरीका गान्टे मुला..चोर त पुलीसलाई देखेर भागीहाल्यो नी.....


गान्टे मुलाःहँँ.................


फर्सिःअँ...............


.............हाहाहाहाहा................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस