Tuesday, 26 Oct
01:00:00

तपाई सँधैभरी ट्रक देख्ने बित्तिकै किन डराउनु हुन्छ.....??

2018/11/27   Rabindra

एकदिनको कुरा हो मुन्द्रे घरमा एकदम सोचमा मग्न भएर बसिरहेको थियो ।उस्को घर

चैँ रोडको छेउमै थियो.. त्यो गाउँको प्रत्यक व्यक्ती मुन्द्रे देखि डराउँथे...।त्यतीकैमा त्याहाँ त्यो

गाउँको एउटा केटो जयराम आईपुगेछ..अनी सोचमा मग्न भएर बसिरहेको मुन्द्रेलाई भनेछ ।


जयरामःहैन ए मुृन्द्रे दाजु एकदम सोचमा मग्न हुनुहुन्छ त के सोचिरहनु भएको.....???


मुन्द्रेः(जयरामलाई हप्काउँदै)जे सोचे पनी तँलाई के मतलब.....??


जयरामःहैन क्या दाजु...सँधैभरी रोमान्टीक मुडमा बस्नुहुन्थ्यो त्यईभएर सोधेको....


(त्यतीकैमा अली परबाट त्याहाँ रोडमा एउटा ट्रक आएछ...अनी त्यो ट्रकलाई देख्ने बित्तिकै

मुन्द्रे डराएर हत्तनपत्त घरभित्र छिरेछ ।एकैछिनमा फेरी ट्रक गईसकेपछि उ बाहिर आएछ त्यो देखेर अचम्म मान्दै जयरामले भनेछ...)


जयरामःहैन ए मुन्द्रे दाई..तपाई देखि त सारा दुनीयाँ डराउँछ..अनी तपाई चैँ सँधैभरी ट्रक देख्ने बित्तिकै किन डराउनु हुन्छ.....??


मुन्द्रेःयसको एउटा छुट्टै लामो काहानी छ क्या..भई तँ बुझ्दैनस....।


जयरामःहैन दाई लामो भएर के भयो त...छोटकरीमा भन्नु न....


मुन्द्रःल सुन उसोभए...ट्रक ड्राइभर ले मेरो बुढि उडाईदियो..त्यसैले डराउँछु...


जयरामः(गललल हाँस्दै)हत्तेरीका दाजु हजुर पनी कस्तो डराको क्या...अनी हजुरको

बुुढिले त हजुरलाई साह्रै दुख दिनुहुन्थ्यो... ट्रक ड्राइभर ले लग्यो ठिकै त भयो नी...


मुन्द्रेःठिकै त भयो तर.....


जयरामः(बिचैमा कुरा काट्दै)तर के...?किन डराउनु हुन्छ......??


मुन्द्रेःकिन हुनु नी भाई....न त्यो ट्रक ड्राइभरले फेरी मेरो बुढि फिर्ता ल्याईदिन्छ कि भन्ने कुराले गर्दा साह्रै डर लाग्छ......


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस