Tuesday, 26 Oct
01:00:00

किन पहिला प्रकाश देखिन्छ अनी पछि आवाज सुनीन्छ...???

2018/11/27   Rabindra

एकदिनको कुरा हो शर्मा जी ले स्कुलमा पढाईरहेका थिए...।त्यतीकैमा शर्मा जी ले एउटा बिध्यार्थी ..रामलाई उठाएर सोधेछन...।


शर्मा जीःराम तँ उठ त....


(राम जुरुक्क उठ्छ अनी भन्छ....)


रामःमलाई किन उठाको सर.....??


शर्मा जीःप्रश्न सोध्न उठाको नी.....


रामःए हुन्छ सर...अली सजीलो सोध्नु है.....??


शर्मा जीःल भन... बिजुली चंकिदा किन पहिला प्रकाश देखिन्छ अनी पछि आवाज सुनीन्छ...???


रामः(एकैछिन सोचेर...)हाम्रो बनोटले गर्दा नी सर....


शर्मा जीः(अचम्म मान्दै)केरे बनोटले गर्दा रे...के भन्न खोजेको अली स्पष्ट भन....


रामःकुरा के भन्दा नी सर...अब मान्छेको आँखा अगाडि हुने भएर पहिला प्रकाश देखिन्छ अनी कान चैँ पछाडि हुने भएर आवाज पछाडि सुनीन्छ...


शर्मा जीःहँ.............


रामःअनी के त सर..???(सबै साथिहरुलाई हेर्दै...)कि कसो साथीहरु......??


(सबैजनाले हो हो ...भन्छन...)


(शर्मा जी ट्वाँ......)


..........हाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस