रेडियो अडियो

छक्का पञ्जा ३ को अस्ट्रेलियामा २१ औँ सो 

2018/11/27   gufgaf

गफगाफ - नेपालमा सार्वाधिक हिट भएको सिनेमा छक्का पञ्जा ३ ले अमरिका पछि अस्ट्रेलियामा पनि दर्शकको साथ पाएके छ । अमेरिकामा ६४ औँ पटक प्रदर्शन भएको यो सिनेमाले अस्ट्रेलियामा पनि २१ औँ पटक प्रदर्शन भएको छ । अस्ट्रेलिया प्रदर्शनको क्रममा सिनेमाकी निर्देशक दीपाश्री निरौला, कलाकार दीपकराज गिरी, अनुराग क्वँर लगायतको टोली एक साता अघि मात्रै अस्ट्रेलिया पुगेको थियो । अस्ट्रेलियामा एक् साता बसेर आज यो टोली नेपाल फर्किँदैछ ।

यो टोली अस्ट्रेलिया पुगेर दर्शकसँग बसेर सिनेमा हेरेको छ । निर्देशक दीपाश्री निरौलाले अस्ट्रेलियामा २१ औँ शो सकेर आफूहरु नेपाल फर्किन लागेको र अस्ट्रेलियाको बसाई निकै नै राम्रो र सुखद भएको उल्लेख गरेकी छिन् ।  

दीपक र दीपाले अस्ट्रेलिया पुगेर एकअर्कासँग क्वालिटी टाईम बिताएको पनि स्पष्ट छन् । उनीहरुले सामजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु इो कुरा स्पष्ट पारेका छ ।  अर्को कुरा उनीहरुले यस पटकको अस्ट्रेलिया टुरमा लाईभ क्रिकेट पनि हेरेका छन् । उनीहरुले अस्ट्रेलियाको सिड्नीस्थित  क्रिकेट स्टेडियममा किक्रेट हेर्दै गर्दाका केही तस्ब्रि र भिडियोहरु प्नि सार्वएजनिक भएक छन् ।  ईण्डिया भर्सेज अस्ट्रेलिया टि २० लाईभ हेरेका थिए ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस