Tuesday, 26 Oct
01:00:00

तैँले किन ब्रेक नहानेको त.....??

2018/11/28   Rabindra


एकदिनको कुरा हो फर्सिलाल घरमा झोक्राएर बसिरहेको थियो...त्यतीकैमा त्याहाँ राजेन्द्र आईपुगेछ ..अनी फर्सिलालाई भनेछ...।


राजेन्द्रःहैन ए फर्सिलाल के हो तँत झोक्राएर पो बसिरहेको छस..सन्चो भएन कि क्या हो..?


फर्सिलालःहैन केहि पनी भको छैन...हल्का टेन्सन भईरहेको छ.....


राजेन्द्रःहत्तेरीका फर्सिलाल तँ पनी कस्तो टेन्सन लिन्छस भन्या...हिँड जाउँ सोलमारी हानेपछि सबै ठिक हुन्छ....


(त्यसपछि दुबैजना त्याहाँबाट फर्सिलालको कारमा भट्टितिर जान्छन...सोलमारी

खान्छन..अनी दुबैजना घरतिर फर्किछन..घर फर्किने क्रममा फर्सिलाल स्वादले चिच्याउँछ..अनी भन्छ...।)


फर्सिलालः(ठुलो स्वरमा)ओई राजेन्द्र अगाडि हेरा भित्ता छ...गाडि रोक.....ब्रेक लगा छिटो...


(त्यतीकैमा गाडि गएर भित्तामा ठोकिन्छ....दुबैजन घाईते

हुन्छन...अनी हस्पीटलमा भर्ना हुन्छन....त्यसपछि फर्सिलालले राजेन्द्रलाई भन्छ....)


फर्सिलालः(रिसाउँदै)मैले त तँलाई भन्दै थिएँ नि अगाडि भित्ता छ भनेर.....तैँले मेरो कुरा किन नसुनेको....????


राजेन्द्रःहत्तेरीका तँ पनी त्यसै रिसाउँछस भन्या...मैले तेरो कुरा त सुनीरहेकै थिएँ नि....


फर्सिलालःअनी सुनेको भए तैँले किन ब्रेक नहानेको त.....??


राजेन्द्रःगडि चलाउने तँ...भित्तामा लगेर ठोक्ने तँ...अनी ब्रेक चैँ मैले लगाउनु पर्ने....


फर्सिलालःहँ.......


राजेन्द्रःअनी के त....??


..............हाहाहाहाहा.................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस