Tuesday, 26 Oct
01:00:00

भन त मन दुख्यो कि दुखेन....??

2018/11/28   Rabindra

कुनै एउटा गाउँमा एउटा जोडि बस्दथे...सुरुसुरुमा त उनीहरुको जोडि राम्रै सँगले

चलीरहेको थियो...तर पछि पछि हुँदै जाँदा उनीहरुको सम्बन्ध पुरै बिग्रिसकेको थियो...सँधै झगडा

पर्दथ्यो...दुबैजना एकअर्का देखि दिक्क भईसकेका थिए..।त्यतीकैमा  एकदिनको कुरा हो...श्रीमती चैँ ले श्रीमानलाई भनीछिन....।


श्रीमतीःहैन ए बुढा...कत्ती रिसाउँछौ भन्या...??


श्रीमानःहेरन कत्तीको म मात्र रिसाउने जस्तो...तिमी पनी त रिसाउँछौ नी....


श्रीमतीःह्या भैगो यो कुरालाई छोडौँ...म तिमीलाई एउटा कुरा सोध्छु....तिमी उत्तर देउ ल...???


श्रीमानःललल सोध के सोध्नु छ....??


श्रीमतीःल तिमी मलाई यस्तो दुईवटा कुरा भन..जसमध्ये पहिलो कुरा सुनेर मेरो मन खुसि होस..अनी दोस्रो कुरा सुनेर मेरो मन दुखोस....


श्रीमानःल सुन उसोभए पहिलो कुरा...


१)प्रिय तिमी मेरो जिन्दगी हौ.....


(त्यसपछि श्रीमतीले भन्छीन....)


श्रीमतीः मेरो मन एकदम खुसी भयो...अब दोस्रो भन....


श्रीमानःल सुन...


२)धिक्कार छ मलाई यस्तो जिन्दगी प्रती.....


श्रीमतीःहँ............


श्रीमानःअनी के त..??भन त मन दुख्यो कि दुखेन....??


............हाहाहाहाहा...........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस