Tuesday, 26 Oct
01:00:00

मायाँ नै मायाँले भरिएको गगन सरगमको ‘प्रेमको भिखारी’

2018/11/28   gufgaf

गफगाफ - गायक गगन सरगमको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेमको भिखारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । निम संगीतको शब्द संगीत रहेको गीतमा गगनले उत्कृष्ठ स्वर दिएका छन् । कसैलाई चोखो माँया गरे पछि उ सँग टाढा हुन असम्भव रहने कथा गीतको म्युजिक भिडियोले प्रस्तुत गरेको छ । प्रेमीका प्रमीबाट टाढा हुन लाग्दा प्रेमीले अन्य कुनै बाटो नदेखेर आत्महत्या गर्न लागेको तर उनै प्रमिकाले आएर उस्लाइइ आत्महत्या गर्नबाट जोगाएको कुरालाई भिडियोले प्रस्तुत गरेको छ । 

 ‘प्रेमको भिखारी’ एल्बममा समावेश उक्त गीतको एरेन्ज गायक निम स्वयमले नै गरेका हुन् । गीतको भिडियोमा समेत गायक गगनले नै अभिनय गरका छन् भने उनलाई  मोडल जुना सुन्दासले साथ दिएकी छिन् । उत्सब दहालले खिचेको म्यूजिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका हुन् । म्युजिक भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस