Tuesday, 26 Oct
01:00:00

म त त्यसैमा झुण्डीएर स्कुल जाने गरेको छु.....

2018/11/29   Rabindra

कुनै एक ठाउँमा तिन जाना हावा केटाहरु (केदार,श्याम र शिब)नचाहीँदो गफ गरेर

बसिरहेका थिए ।त्यतीकैमा केदार ले फुर्ती लगाउँदै भन्यो....


केदारःहेर केटाहरु मेरो बुबाको त यती लामो कपाल छ कि...म त त्यसैमा झुण्डीएर स्कुल जाने गरेको छु.....


श्यामः(केदारले त्यती भन्ने बित्तीकै)तेरो बुबाको त के कपाल....मेरो बुबाको त झन यती लामो

कपाल छ कि....दशैँमा त्यही बुबाको कपाल काटेर..त्यसैलाई बाटेर पिङ् खेल्ने गरेको छु......


(त्यसपछि शिब पनी के कम...उस्ले पनी फुर्ती लगाउँदै भनेछ....)


शिबःहेर केटाहरु तिमीहरुको बुबाको त के कपाल...मेरो बुबाको त झन कपालै छैन....तेल लगाएर चिप्लेटि खेल्ने गरेको छु.....


(केदार र श्याम ट्वाँ...........)


..........हाहाहाहाहा...............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस