रेडियो अडियो

फेसबुकमा हेरेर कसरी थाहा हुन्छ.....??

2018/11/29   Rabindra

एकदिनको कुरा हो छोटे डन घरमा बसिरहेको बेला अचानक उस्लाई उस्को ग्रलफेन्डको

फोन आएछ.....तर छोटे डनले त्यो फोन नउठाईकन काट्दीएछ...एकैछिन पछि फेरीपनी

उस्लाई फोन आएछ...तर उस्ले त्यो फोन पनी काट्दीएछ....यसरी जत्तीखेर पनी

फोन काटेपछि छोटे डनको ग्रलफेन्ड छोटे डनलाई भेट्न भनेर उस्कै घरमा आईपुगीछे...अनी भनीछे.....


ग्रलफेन्डःहैन ए छोटु तिमीले मेरो फोन किन नउठाएको....??


छोटे डनः(रिसाउँदै)भयो म तिमी सँग अबदेखि बोल्न चाहान्न....तिम्रो अनुहार पनी हेर्न चाहान्न...नबोलाउ मलाई....


ग्रलफेन्डः(अचम्म मान्दै)केरे नबोल रे...किन के भयो तिमीलाई एक्कासि.....???


छोटे डनःह्या नकराउ तिमी.....म तिमी सँग बोल्दिन...१ बोल्दिन २ बोल्दिन ३ बोल्दिन..जाउ तिमी याहाँ बाट...धोकेबाज....


ग्रलफेन्डः(रिसाउँदै)को धोकेबाज....??कस्लाई धोकेबाज भनेको.....??


छोटे डनःतँलाई नी..अरु कस्लाई हुनु.....


ग्रलफेन्डःम कसरी भएँ धोकेबाज ...मैले कहिले दिएँ..के कुरामा दिएँ तिमीलाई धोका....???


छोटे डनःतिम्रो त अरु पनी बोईफेन्डहरु रहेछन...अनी यो कुरा धोका नभए के त......???


ग्रलफेन्डः(अचम्म मान्दै)केरे मेरो अरु पनी बोईफेन्ड छ रे....कस्ले भन्यो तिमीलाई..???


छोटे डनःकस्ले भन्नु नी फेसबुकमा हेरेर थाहा पाएको....


ग्रलफेन्डःहत्तेरीका तिमी पनी नजिस्कन फेसबुकमा हेरेर कसरी थाहा हुन्छ.....??


छोटे डनःकसरी हुनु नी...मैले हिजो यस्सो फेसबुक खोलेको मात्र के थिएँ...त्याहाँ S बाट

नाम आउने केटिहरुको १० वटा बोईफेन्ड हुन्छ भनेर लेख्या रहेछ..त्यसैले....


ग्रलफेन्डःहँ..............


छोटे डनःअनी केत.....??


..............हाहाहाहाहा.................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस