Tuesday, 26 Oct
01:00:00

चिललाई अङ्ग्रेजीमा के भनीन्छ भन त...?

2018/11/29   Rabindra

एकदिनको कुरा हो गान्टे मुला र फर्सि घरमा बसेर गफ गरीरहेका थिए ।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनी..........


फर्सिःसुनन गान्टे मुला....


गान्टे मुलाःअँ भनन फर्सि के कुरा हो......?


फर्सिःचिललाई अङ्ग्रेजीमा के भनीन्छ भन त...?


गान्टे मुलाःइगल भनीन्छ नी...फर्सि....


फर्सिःअनी चिल बिरामी भयो भने चैँ के भनीन्छ नी......??


गान्टे मुलाः(एकैछिन सोचेर)हँ...इलीगल भनीन्छ, फर्सि.....


फर्सिःहँ.........


गान्टे मुलाःअँ...........


............हाहाहाहाहा............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस