रेडियो अडियो

यो बिल्कुल ठिक समय हो.. देशको लागी सहिद बन

2018/11/29   Rabindra


शर्मा जी ले सेनामा जागीर खाएछन...।एकदिनको कुरा हो ....शर्मा जी एउटा टोलीमा

मिसिएर युद्ध लड्न भनी गएछन ।त्यतीकैमा त्याहाँ सैनीकहरु सबैजनालाई भनीएको थियो

कि यदि दुस्मनहरुले घेरीहाले भने...अली धेरै जाना भईसकेपछि आत्माघाती

बिस्फोट गर्नु....।त्यतीकैमा युद्ध लड्दै जाने क्रममा शर्मा जी लाई दुईजना दुस्मनले घेरेछन..अनी

दुस्मनले घेरीसकेपछि  शर्मा जी ले झाडि पछाडि लुकेर बसेको कमान्डरलाई फोन गरेर सोधेछन्...।


शर्मा जीःहलो सर...याहाँ दुईजना दुस्मन छन के गरौँ.....???


कमान्डरःहैन हैन एकैछिन पर्ख....अली धेरै जम्मा हुन देउ.....


शर्मा जीः(एकैछिन पछि)हेलो सर...अब मरौँ.....??


कमान्डरः कति जना भए अहिले.....???


शर्मा जीःहँ ....लगभग ५० जना जती भए सर....


कमान्डरःअहिल्यै हैन...अब एकैछिन बस....


शर्मा जीः(फेरी एकैछिन पछि)सर अब त मर्दा केहि फरक पर्दैन होल ......?


कमान्डरःअहिले चैँ कति भए.....??


शर्मा जीः१०० जना जती भए सर....


(शर्मा जी ले त्यती भन्ने बित्तिकै कमान्डरले भनेछन्...)


कमान्डरःललल यो बिल्कुल ठिक समय हो....बहादुरीको साथ लड...अनी देशको लागी सहिद बन....जय नेपाल....


(त्यसपछि शर्मा जी ले बगलीबाट चक्कु झिकेर आफ्नो छात्तीमा रोपेर मरेछन्..)


(कमान्डर बिचरा ट्वाँ पर्यो......)


................हाहाहाहाहा.................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस