Tuesday, 26 Oct
01:00:00

अब हामी कुनै देश हैन...अर्कै डक्टरकोमा जाने..

2018/11/30   Rabindra


एकदिनको कुरा हो..राजेन्द्रको श्रीमती एन्जीला साह्रै बिरामी परीछीन ।त्यसपछि राजेन्द्रले

एन्जीलालाई हत्तनपत्त अस्पतालमा लगेछ ।(अस्पताल लगेको एकैछिन पछि)


राजेन्द्रःडक्टर साब के भएको हो......??


डक्टरःखासै केहि भको छैन..आत्तीनु पर्दैन....


(त्यसपछि एकैछिनमा त्याहाँ एन्जीला आउँछे...अनी एन्जीलालाई देख्ने बित्तीकै राजेन्द्रले भन्छ)


राजेन्द्रःडक्टरले के भन्यो बुुडि.....के भको रहेछ...???


एन्जीलाःखासै केहि भको हैन रे....आराम गर्न नपुगेर यस्तो भको रे...अमेरीका र बेलायत

मध्ये एउटा देश घुम्न गयो भने...छिटै नीको हुन्छ रे....अब हामी कुन देश जाने बुडा...??


राजेन्द्रः(एकैछिन सोचेर..अलीकती झर्कीँदै)यस्तो पनी हुन्छ काहिँ...अब हामी कुनै देश हैन...अर्कै डक्टरकोमा जाने..बुझ्यौ..हिँड याहाँबाट.....


एन्जीला ट्वाँ........


.........हाहाहाहाहा............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस