Tuesday, 26 Oct
01:00:00

भोली चैँ दिउँसो आईज..भेट हुन्छ...

2018/11/30   Rabindra


एकदिनको कुरा हो रामहरीले एउटा रेस्टोरेन्ट खोल्ने निर्णय गरेछ....।त्यसको केहि महिना

पछि उस्ले एउटा ठुलो रेस्टोरेन्ट खोलेछ ..।त्यतीकैमा उस्ले रेस्टोरेन्टमा काम गर्न थालेको

करिब एक महिना जती पछि रामहरीको साथी सुमनले फोन गरेर भनेछ....।


सुमनःहैन ए रामहरी कस्तो चल्दै छ...? तेरो रेस्टोरेन्ट......???


रामहरीःकस्तो हुनु यार ठिक ठिकै चलेको छ....


सुमनःहुनत चल्न पनी के चल्नु र खै..म दिनको कम्तीमा पनी २,३ चोटि तेरो रेस्टोरेन्ट आईरहेको हुन्छु...सँधै बन्द हुन्छ....


रामहरीःहत्तेरीका तँ सँधैभरी लन्च अथवा डिनरको बेलामा आउँछस होला...हामी त्यतीबेला

घरमा खाना खान गको हुन्छौँ...त्यईभएर तैँले नभेटेको होला...भोली चैँ दिउँसो आईज..भेट हुन्छ...


सुमनःहँ...............


रामहरीःअँ............


............हाहाहाहाहा................


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस