Tuesday, 26 Oct
01:00:00

त्यती भनीसकेपछि मुन्द्रेले फेरी उफ्रीँदै भन्यो..

2018/11/30   Rabindra

एकदिनको कुरा हो मुन्द्रे बेंगलोर घुम्न भनेर प्लेनमा चढेर गएछ...।त्यतीकैमा बेंगलोर आईपुगेछ...अनी प्लेन ल्यान्डिङ गर्ने बेलामा मुन्द्रेले भनेछ....।


मुन्द्रेः(ठुलो ठुलो स्वरमा..) बेंगलोर आयो... बेंगलोर आयो...


(मुन्द्रेले त्यसरी ठुलो ठुलो स्वरमा बोलेको देखेर air hostess ले भनीन्...)


air hostess:हेलो सर बि साईलेन्ट.....


(air hostess ले त्यती भनीसकेपछि मुन्द्रेले फेरी उफ्रीँदै भन्यो....)


मुन्द्रेःएंगलोर आयो...एंगलोर आयो....


(त्यसपछि बिचरा air hostess ट्वाँ..............)


.............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस