Tuesday, 26 Oct
01:00:00

पहिलानै जानकारी गराएकोमा धन्यवाद....

2018/12/02   Rabindra

एकदिनको कुरा हो कुनै एक ठाउँमा फर्सि र गान्टे मुलाको भेट भएछ ..।त्यतीकैमा फर्सिले गान्टे मुलालाई भनीन..।


फर्सिःसुनन् गान्टे मुला....


गान्टे मुलाःअँ भनन् फर्सि के भन्न लाग्यौ....???


फर्सिःतिमी मात्र एकचोटि मेरो हात समाउ...म सँधैको लागी तिम्रो हुनेछु....


गान्टे मुलाःपहिलानै जानकारी गराएकोमा तिमीलाई धेरै धेरै धन्यवाद हई फर्सि...


फर्सिःहँ............


गान्टे मुलाःअँ..............


................हाहाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस