Tuesday, 26 Oct
01:00:00

मेरो अर्को बिहेमा लान्ननी फेरी......

2018/12/02   Rabindra

कुनै एक ठाउँमा दुई वटा बच्चाको आमाले तेस्रो बिबाह गर्दै रहिछिन ।त्यतीकैमा त्याहाँ त्यो दुईजना

बच्चा मध्ये कान्छो चैँ बच्चा धुरुधुरु रुन थालेछ..त्यो देखेर रामेले भनेछ..


रामःनरोउ बाबु..किन रोएको..??म तिमीलाई चकलेट दिन्छु....


(बच्चा रुन छोड्दैन....)


श्यामेले आएर भन्छ...


श्यामःहैन बाबु नरोन भन्या...चुप लागेर बस्न...


(बच्चा रुन छोड्दैन....)


(यसरी नै सबैजनाले सम्झाउँदा पनी नमाने पछि...आमा चैँ ले भन्छीन्....)


आमाः(रिसाउँदै)चुप लाग है...नरोईकन बस्न सक्दैनस.....??हेर चुप लाग्ने भए लाग नत्र तँलाई मेरो अर्को बिहेमा लान्ननी फेरी......


(त्यो सुनेर त्याहाँ भएका सबैजना ट्वाँ.................)


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

१४ अञ्चलमा नै पलको ससुराल

गफगाफ  -नायक पल शाहले एक फरक स्वादक पुरा पढ्नुहोस

मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

गफगाफ  - मिलाप फाउण्डेसनले शैक्ष पुरा पढ्नुहोस

तबला नै मेरो सुख र दुखको साथी— अच्युत राम भण्डारी

गफगाफ  - नेपालका पुरा पढ्नुहोस

‘लब जोन’को ‘मै पारुला झ्याइ झ्याइ’

गफगाफ  - नेपाली चलचित्र ‘लब जोन’ को पहिलो पुरा पढ्नुहोस

खम्बेले गरे सहयोगको याचना

गफगाफ  - हाँस्य कलाकार इन्द्र दोङ पुरा पढ्नुहोस