Tuesday, 26 Oct
01:00:00

राजपाल यादवलाई  ३ महिना जेल हुने

2018/12/02   gufgaf

गफगाफ -  बलिउडका चर्चित कमेडियन राजपाल यादवलाई ३ महिना जेल सजायँ हुने भएको छ । सन् २०१० मा उनले सिनेमा बनाउने भन्दै ५ करोड ऋण लिएका थिए । तर लिएको ऋण तिर्न नसकेपछि उनलाई शुक्रबार अदालतले ३ महिना जेल सजायँको आदेश दिएको छ ।भारतीय सञ्चार माध्ययमका अनुसार भारतको उच्च न्यायलयले उनलाई यस्तो आदेश दिएसँगै अब उनलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

यादवकोे कम्पनी श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले सिनेमा बनाउन भन्दै ५ करोड ऋण लिएको थियो । सन् २०१० मा ऋण  लिएर उनले  सिनेमा  ‘अता पता लापत्ता निर्माण गरेका थिए । यो सिनेमा सन २०१२ मा रिलिज भएको थियो । तर, सिनेमाले लगानी उठाउन सकेको थिएन ।  

सिनेमा फ्ल्प भएपछि उनले ऋण तिर्न सकेका  थिएनन् । उनले आफूले ऋण लिएको नभई उक्त कम्पनीले चलचित्रमा लगानी गरेको बताएका थिए । तर, कागजी संझौतामा उनले ऋण लिएको कुरा उल्लेख भएकाले उनको बयानलाई अदालतले सुन्न नचाहेपछि उनी समस्यामा परेका छन् ।

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस