Tuesday, 26 Oct
01:00:00

चौँथो कामना अवार्डमा अनमोल र बेनिशा उत्कृष्ट

2018/12/02   gufgaf

गफगाफ - शनिबार ललितपुरमा आयोजना भएको ‘चौथो कामना फिल्म अवार्ड’मा अभिनेता  अनमोल केसी र अभिनेत्री वेनिशा हमालले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका छन् । अनमोल केसीले सिनेमा ‘कृ’ बाट उत्कृष्ट अभिनेता र वेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका हुन् ।

कामना अवार्डको चौथो संकरणमा कलाकारको  बाक्लो उपस्थिीती थियो । यस अवार्ड कार्यक्रममा वितरण गरिएका अन्य विधाहरुमा अवार्ड जित्नेहरुको सूचि निम्नानुसार छ ।

उत्कृष्ट चलचित्र  ‘लिलिबिली’

‘उत्कृष्ट निर्देशक’ — मिलन चाम्स

‘स्टार अफ दि इयर’ अवार्ड — प्रियंका कार्की


‘क्रिटिक्स अवार्ड’— संगीतकार कालिप्रसाद बाँस्कोटा
‘क्रिटिक्स फेसन अवार्ड’ — अनु श्रेष्ठ

‘क्रिटिक्स थिएटर अवार्ड’—  विरेन्द्र हमाल

उत्कृष्ट संगीतकार—  अर्जुन पोखेल, तिमी रोएको पल (ऐश्वर्य)

उत्कृष्ट गीतकार  धिरेन्द्र प्रेमर्षीले चलचित्र ‘संरक्षण’मा समावेश ‘संझनाको सारङ्गी’

उत्कृष्ट पाश्र्व गायक— सुगम पोखरेल, तिमी रोएको पल’  (ऐश्वर्य)

उत्कृष्ट पाश्र्व गायिका — बाणिका प्रधान
 चलचित्र ‘ब्लाइन्ड रक्स’ गीत ‘उड्यो मन’
‘उत्कृष्ट
नव निर्देशक — दीपेन्द्र लामा, चलचित्र घामपानी

उत्कृष्ट कथा— दीपेन्द्र लामा, चलचित्र घामपानी’


उत्कृष्ट बालकलाकार — कुशाग्र भट्टराइ चलचित्र ‘पिजडा ब्याक अगेन’

खलनायक— रमेश रन्जन झा सिनेमा संरक्षण

‘उत्कृष्ट हाँस्य कलाकार’—राजाराम पौडेल‘म यस्तो गीत गाउँछु’  

‘उत्कृष्ट संवाद’—हरिवंश आचार्य र प्रदिप भट्टराइ   चलचित्र ‘शत्रु गते’    

‘उत्कृष्ट पटकथा’—दिपकराज गिरी र प्रदिप भट्टराइ चलचित्र ‘शत्रु गते’

‘उत्कृष्ट कोरियोग्राफर’—कविराज गहतराज, चलचित्र ‘२ रुपैयाँ’ गीत ‘कुटुमा कुटु’  

उत्कृष्ट सह–अभिनेत्री’— बर्षा राउत, चलचित्र ‘छक्का पन्जा २’
‘उत्कृष्ट सह–अभिनेता’—  शिवहरि पौडेल, चलचित्र ‘शत्रु गते’

उत्कृष्ट ‘ब्याक ग्राउण्ड स्कोर’— एलिस कार्की चलचित्र ‘लिलिबिली’

‘उत्कृष्ट द्धन्द्ध निर्देशक’— हिमाल केसी चलचित्र ‘पिजडा ब्याक अगेन’


उत्कृष्ट सम्पादक’ — सुरेन्द्र पौडेल  चलचित्र ‘कृ’


‘उत्कृष्ट छायांकार’— पुरुषोत्तम प्रधान  चलचित्र ‘कृ’

उत्कृष्ट साउण्ड डिजाइन’ — मुकेश शाह चलचित्र ‘लिलिबिली’   


‘उत्कृष्ट मेकअप’— शंकर थापा चलचित्र ‘घामपानी’

‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ — मदनकृष्ण श्रेष्ठ,  हरिवंश आचार्य र शम्भुजित बास्कोटा (अवार्डसँगै नगद १ लाख)  
जुरी अवार्ड — चलचित्र ‘भूँइमान्छे’

‘स्पेशल मेन्सन अवार्ड’ — सुनिल थापा  ‘शेरबहादुर’
र रमेश वुढाथोकीलाई ‘भूँइमान्छे’

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस