Tuesday, 26 Oct
01:00:00

र्भखर मेरो माथिबाट प्लेन जाँदा त केहि भएन..

2018/12/02   Rabindra

फर्सिलाल घरमा बस्दा बस्दा दिक्क लागेर सोलमारीमा गएर फिट्टु भएर घर आउँदै गर्दा उ रोडमा लडेछ....।त्यतीकैमा

त्याहाँ त्यहि गाउँको दिपक भन्ने केटो आईपुगेछ...अनी लडिरहेको फर्सिलाललाई भनेछ.....


दिपकःओई फर्सिलाल के गरेको तैँले यो...??(अचानक आत्तिँदै)ओई फर्सिलाल हट त्यो रोडबाट...छिटो....


फर्सिलालःम किन भाग्नु...किन हट्नु..??म याहिँ सुतीरहन्छु...


दिपकःछिटो हट भन्या..अहिले त्यो ट्रकले किल्चियो भने..मर्छस तँ....


फर्सिलालःह्या नकरा तँ...अघि र्भखर मेरो माथिबाट प्लेन जाँदा त केहि भएन...यो नाँथे ट्रक मेरो माथिबाट जाँदा के हुन्छ र.....???


(त्यसपछि दिपक ट्वाँ................)


..............हाहाहाहाहा...............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस