Tuesday, 26 Oct
01:00:00

यो कस्को भनाई हो...???

2018/12/03   Rabindra

शिक्षकले कक्षामा पढाईरहेका थिए....त्यतीकैमा अचानक छोटे डनलाई उठाएर प्रश्न सोधेछन्...


शिक्षकःओई छोटे तँ उठ्त...


(छोटे डन जुरुक्क उठ्छ...अनी शिक्षकले सोध्छन..)


शिक्षकःमैले तिमीलाई भेटेर खुसि पाएँ...ल अब भन यो कस्को भनाई हो...???


छोटे डनः(एकैछिन सोचेर..)हँ खुसिको बाबाले खुसिको आमालाई भनेको भनाई हो सर....


(सबैजना गललल हाँस्छन....बिचरा शिक्षक ट्वाँ......)


............हाहाहाहाहा.............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस