Tuesday, 26 Oct
01:00:00

अस्ट्रेलिया जाउँ कि भनेर सोचिराको...र्खच कति लाग्ने हो....???

2018/12/03   Rabindra

एकदिनको कुरा हो मुन्द्रे घरमा झोक्राएर बसिरहेको थियो..त्यतीकैमा त्याहाँ रमेश आईपुगेछ...अनी मुन्द्रेलाई भनेछ...।


रमेशःहैन ए मुन्द्रे किन झोक्राएको यसरी....??


मुन्द्रेःकिन हुनु नी यार....अस्ट्रेलिया जाउँ कि भनेर सोचिराको...र्खच कति लाग्ने हो..भन्ने कुराले लास्टै टेन्सन भैराको छ भन्या....


रमेशः(गलललल हाँस्दै)र्खच कति लाग्छ रे...एकसुको पनी लाग्दैन नी..त्यसै टेन्सन लिन्छ....


मुन्द्रेः(मख्ख पर्दै)होर कसरी नी......??


रमेशःहत्तेरीका तँ पनी कस्तो कुरा गर्छस भन्या...सोचेको पनी पैसा तिर्न पर्छ त...?


मुन्द्रेःहँ..........


रमेशःअँ.............


.............हाहाहाहा..............

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस