Tuesday, 26 Oct
01:00:00

एक्लै आको थिई होला हैन...???

2018/12/03   Rabindra

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा गफ गरेर बसिरहेका थिए..त्यतीकैमा गान्टे मुलाले भन्यो....


गान्टे मुलाःफर्सि सुनत.....


फर्सिःअँ भनन गान्टे मुला के भन्न लाग्यौ....???


गान्टे मुलाःथाहा छ तिमीलाई पल्ला घरको केटि...हिजो राती मेरो सपनामा आको थिई नी...


फर्सिःएक्लै आको थिई होला हैन...गान्टे मुला...??


गान्टे मुलाः(अचम्म मान्दै)होनी फर्सि...तर तिमीले कसरी थाहा पायौ..त..??


फर्सिःत्यो तिम्रो सपनामा आको केटिको बुढो चैँ मेरो सपनामा आको थियो क्या.


गान्टे मुलाःहँ............


फर्सिःअँ...............


................हाहाहाहाहा................

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस