रेडियो अडियो

अङ्ग्रेजी कत्तीको आउँछ....??

2018/12/03   Rabindra

शिक्षकले कक्षामा अङ्ग्रेजी पाढाईराखेका थिए.. त्यतीकैमा त्याहाँ पढ्न भनी..एउटा नयाँ बिध्यार्थी

रामबहादुर नाम गरेको केटो आईपुगेछ...अनी त्यस्लाई शिक्षकले एउटा प्रश्न सोधेछन....


शिक्षकःल भन तँलाई अङ्ग्रेजी कत्तीको आउँछ....??


रामबहादुरः(फुर्ती लगाउँदै)अङ्ग्रेजी त जे सोधेपनी भन्दिन्छु...पहिला सोधेर त हेर्नु...


शिक्षकःल उसोभए याहाँ सबैको अगाडी तेरो बुबाको नाम अङ्ग्रेजीमा भन्त...


रामबहादुरःMoon Barve underware man.....सर..


शिक्षकः(रिसाउँदै)What Nonsense.. यसको अर्थ के हो....??


रामबहादुरःहत्तेरीका सर हजुर पनी त्यसै रिसाउनु हुन्छ भन्या...मेरो बुबाको नाम चन्द्र बहादुर कट्टुवाल हो क्या.....


(सबैजना गललल हाँस्छन...शिक्षक ट्वाँ...........)


............हाहाहाहाहा..............


तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

चलचित्र निर्माण गर्दै दीपक मनाङ्गे

गफगाफ -  प्रदेश न ४ ‘ख’का प्रदेश सभा न पुरा पढ्नुहोस

साम्तेन अनमोललाई लिएर चलचित्र बनाउन चाहान्छन् 

गफगाफ -  साम्तेन भुटिया र नायिका प्रियं पुरा पढ्नुहोस

दीपिकाले थर नफेर्ने

गत वर्ष बलिवुडमा केही चर्चित सेलिब्रेटीहरुले विवाह गर पुरा पढ्नुहोस

आयुष्मान र शिल्पाको ‘सानो मन’, माघ ७ बाट फ्लोरमा 

मंगलबार मकर संक्रान्तीको अवसर पारेर सिनेमा ‘सानो मन&rsq पुरा पढ्नुहोस

‘पिरतीको गाउँ’ मा अमृत,करुणा र उत्सव को रोमान्स

गफगाफ -  नेपाली चलचित्र ‘सय कडा दश’को पुरा पढ्नुहोस